FAQs Complain Problems

मुख्य समाचार

७३/७४

तेस्राे गाउँ सभा हुने वारे सुचना ।

प्रस्तुत  विषयमा यस महावु गाउँपालिका गैडावाजकाे तेस्राे गाउँ सभा तपसिलकाे मिति, समय र स्थानमा हुने भएकाेले हजुरहरूकाे गरिमामय उपस्थितकाे लागि हार्दिक अनुराेध गरिन्छ ।

तपसिल 

१. मिति – २०७५ असार १५ गते ।

सुचना । सुचना ।। सुचना ।।।।

Pages