FAQs Complain Problems

मुख्य समाचार

तिज प्रतियोगिता २०७६

महावु गाउँपालिका स्तरिय महिला अधिकार सम्बन्धि तिज गित प्रतियोगिता सपन्न भएको छ । जम्मा प्रतियोगि टिम १४ जना सहभागि रहेका थिए ति मध्ये प्रथममा ज्वाला युवा संजाल महावु ३ वासी , द्वितीयमा भिमेनलाैरी समुह महावु १, तृतीयमा भगवति साँस्कृति युवा कलव महावु ४, सान्त्वना
लहर्ने किशोरी संवाद समुह महावु १ र अर्को सान्त्वनामा पिपलडाडा आमासमुह महावु २ रहेका थिए । उक्त कार्यक्रममा जेष्ठ नागरिक सम्मान कार्यक्रम पनि रहेको थियो जेष्ठ नागरिक सम्मान मा सम्मानित हुने महावु ३ कि वृकेशा वडुवाल ७८ वर्षे, महावु ६ कि अमृता मर्गनि र महावु ४ कि विष्णु शाही लाइ सम्मान गरिएको छ ।

- महिला तथा बालबालिका शाखा गैडावाज दैलेख ।
- सूचना प्रविधि शाखा

आर्थिक वर्ष: