FAQs Complain Problems

मुख्य समाचार

बेरोजगारको निवेदन संकलन सम्बन्धमा -सवै वडा कार्यालयहरू

आर्थिक वर्ष २०७६।०७७ मा स्थानिय तह मातहत रहेका रोजगार सेवा केन्दको समन्वयमा प्रदान गरिने १०० दि बराबरको न्युनतम रोजगारमा सँलग्न भइ सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिहरूले २०७५ चैत्र मसान्त सम्म आफुले स्थायी बसोवास गरेको स्थानियहको सम्बन्धित वडाकार्यालयहरूमा बेरोजगार व्यक्तिको सुचिमा सूचिकृत हुन निवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

निवेदन दिदा आवश्यक पर्ने कागजातहरू

१. नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

२. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

३. सिप/तालिम लिएको भए प्रमाणपत्रको प्रतिलिपि

४. अशक्ता भएमा अशक्ताको परिचयपत्रको प्रमाणित प्रतिलिपि

५. अल्पसंख्या, लोपाोउन्मुख, जनजाति सिमाकृत वर्ग भए सिफारिस प्रमाण पत्रको प्रतिलिपि

नोटः महिला, दलित, आर्थिक रूपले विपन्न व्यक्ति, शहित परिवार र वेपत्ता पारिकएका व्यक्तिका परिवारलाइ प्राथमिक दिइनेछ ।

 

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: