FAQs Complain Problems

मुख्य समाचार

महावु गाउँपालिकालाइ मदिरा निषेद क्षेत्र बनाउने उदेश्यले प्रत्येक वडा वडामा र गाउँपालिकाको सदरमुकामका तिव्र रूपमा अनुगमन गर्देै गा.पा. कर्मचारी, जनप्रतिनिधि र गैडावाज प्रहरी इन्चार्ज धनविर धामीको कमान्डमा खटिएको टोलीले मदिरा नियन्त्रण गरिएको छ ।