FAQs Complain Problems

मुख्य समाचार

मकै वितरण सम्बन्धमा ।

महावु गा.पा. को आ.व.०७६।०७७ को मकै खेति विकास कार्यक्रम अन्तर्गतको महावु गा.पा. कृषि शाखाले कोभिड-१९ लाइ मध्यनजर गरी लकडाउनको नियम पालना गर्दै महावु गा.पा. को समन्वयमा महावु गा.पा.कृषि शाखाले महावु गा.पा.का वडा नं. ३, ४, ५ र ६वडाकार्यालयमा तथा समूहमा मकै (मनकामना ३) को उन्नत विउ सम्बन्धित समूह तथा वडाकार्यालयमा ढुवानी गरिएको छ ।

आर्थिक वर्ष: