FAQs Complain Problems

मुख्य समाचार

राष्ट्रपति रनिङ सिल्डका बिजेता विवरण ।

प्रथम महाबु राष्ट्रपति रनिङ सिल्ड को सिल्ड जयन्ती मा. बि खरिगैराले हात पारेको छ ।
अषाढ ०३ गते देखि ५ गते सम्म संचालन भएको महाबु प्रथम राष्ट्रपति रनिङ सिल्ड जयन्ती मा.वि. खरीगैराले स्वर्ण १३ रजत ५ काश्री ७ ल्यायर प्रथम भएको छ । जगदीश मा . बि . एराडीले स्वर्ण ९ रजत ७ काश्य ७ ल्याएर दोर्सा भएको छ।मालिका मा. वि. बाँसीले स्वर्ण ३ रजत ७ काश्य ६ ल्याएर तेर्सा भएकोछ । भौरब मा. बि. रानिबनले स्वर्ण ३ रजत ४ काश्य १ ल्याएर चौथो भएकोछ । भगवती मा. बि काशधिकाध ले स्वर्ण ३ रजत २ काश्य २ ल्याएर पाँचौ भएको छ । गैडाबाज मा. बि. गैडाबज ले स्वर्ण १ रजत ४ काश्य ५ ल्याएर छैटौं भएको छ ।कालिका मा. बि. टाकुरी स्वर्ण १ रजत १ काश्य २ ल्याएर बिजेता बनेका छन्।

आर्थिक वर्ष: