FAQs Complain Problems

महावुगाँउपालिकाकाे वेवसाइटमा यहाँलाइ स्वागत छ ।

आजभाेली सुचना प्रविधिकाे व्यापक रूपमा प्रयाेग बढी रहेकाे छ । विघुतिय  सुचनाकाे माध्यमवाट प्रत्यक्ष जनताकाे घर दैलाेमा सर्वसुलभ रूपमा सुचना पुर्याउन सकेकाे खन्डमा शुसासनकाे क्षेत्रमा धेरै महत्व पुर्ण उपलब्धिहरू हाँसिल हुन सक्ने महसुस गरि वेवसाइट (mahabumun.gov.np)  निर्माण गरिएकाे छ ।  वेवसाइट संचालन बाट नागरिकलाइ प्रत्याभुत गरिएकाे सुचनाकाे हक सुनिश्चत त गर्नुका साथै महाबु गाउँपालिका लाइ छिटाे, छरिताे, पारदिर्श र सुलभ ढंगले सेवा प्रदान गरि सम्बन्धित अन्य विविध जानकारिहरू सजिलै प्राप्त गर्न सिकनेछ । केन्द्रिय सरकार तथा राषिट्रय, अन्त राषिट्रय संघ संस्था बाट प्राप्त श्राेत साधनकाे सहि रूपमा उपयाेग गरि महाबु गाउँपालिका हरेक क्रियाकलापहरू अपेक्षीत जनसहभागीता, छनैाट देखी कार्यान्वयन तथा लाभकाे वितरण सम्मकाे सहभागिता हासिल गर्न प्रत्येक नागरिकमा सार्वजनिक चासाेका हरेक विषयमा प्रभावकारि किसिमले सुचनाकाे प्रवाह हुनेछ । यहाँहरूकाे सुभाव तथा प्रतिक्रीयाकाे समेत अपेक्षा राखेका छाैँ । यस गाउँपालिका काे वेगवसाइटकाे अवलाेकन गर्नु भएकाे मा यहाँलाइ हादिक धन्यबाद । 

 

 

आर्थिक वर्ष: