FAQs Complain Problems

मुख्य समाचार

महावु गाउँपालिका क्षेत्रभित्रका गाउँवासीहरूले र नजिकका स्थानीय तहका नागरिकहरूले एम्वुलेन्स भाडामा प्रयोग गर्दा सेवाशुल्क तपशिल बमोजिम हुनेछ ।

१) महावु गाउँपालिकाका प्रत्येक वडावाट गाउँपालिकाको केन्द्रमा रहेको स्वास्थ्य केन्द्रमा आवत जावत गर्दा प्रति शुल्क रू.१२००

२) महावु गाउँपालिका वडा नं. ४, को गिताचाैर वडा नं.५ र ६ को टाकुरी वाट दैलेख जिल्ला अस्पताल सम्म पुर्याउदा शुल्क रू.३५,००।

४) महावु गाउँपालिकाको वडा नं.१,२,३, र ४ वाट दैलेख जिल्ला अस्पतालमा सम्म पुर्याउदा शुल्क रू.२५०० ।

५) जिल्ला सदरमुकाम लगायत अन्य स्थानीय तहवाट अस्पताल पुर्याउदा जिल्ला अस्पताल र अन्य स्थानीय तहको दररेट अनुसार हुनेछ ।

 

जन प्रतिनिधि