FAQs Complain Problems

मुख्य समाचार

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
३० मिनेट
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क ३५ दिन पछि रू.५०
आवश्यक कागजातहरु: 

१. दुलाहा दुलहिको बाबु/आमाको नारिकता प्रमाणपत्र l
२. दुलाहा दुलहिको नारिकता प्रमाणपत्र l
३. नारिकता प्रमाणपत्र ३ पुस्ते विवरण