माेवार्इ एप्स बारे सुचना ।

हाम्राे महावु गाउँपालिकाकाे माेवाइल एप्स शुरूभएकाे छ । माेवाइल एप्स डाउनलाेड गर्नलार्इ अाफ्नाे माेवाइलकाे play store मा गएर mahabu rural municipality search गरी डाउन लाेड गर्न सक्नु हुनेछ र गाउँपालिकाकाे सुचना सवै माेवाइल एप्समा हेर्न सक्नुहुनेछ । तपाइहरूकाे सुझाव प्रतित्रियाकाे अपेक्षा गरेका छाै ।

आर्थिक वर्ष: