FAQs Complain Problems

मुख्य समाचार

माध्यमिक तहका विद्यालयहरूबाट छात्र/छात्रा सहभागि गराइदिने सम्बन्धमा ।।।

स्वास्थका लागि खेलकुद राष्टका लागि खेलकुद भन्ने मुल नाराका साथ तपशिलको मिति,समय र स्थानमा महाबु गाउँपालिका स्तरिय अन्तर माध्यमिक विद्याालय प्रथम एतिहासिक राष्टपति रनिङ सिल्ड प्रतियोगिता हुने भएकाले त्यस विद्यालयबाट इछुक छात्र /छात्रालाइ सभागी गराइदिन हुन जानकारीको लागि अनुरोध छ ।
तपशिल
मिति:२०७६/०३/०३ गते देखि २०७६/०३/०५ गते सम्म
समय: बिहान १०.०० बजे देखि
स्थान : महाबु-१,राउटे बजार

-महाबु गाउँपालिका खेलकुद बिकास समिती महाबु-४,गैडाबाज,दैलेख
-महाबु गाउँपालिका, सूचना प्रबिधी शाखा ।

आर्थिक वर्ष: