FAQs Complain Problems

मुख्य समाचार

लैंगिङ्क हिंसा विरूद्को १६ दिने अभियान वारे सुचना ।

लैंगिङ्क  हिंसा विरूद्को १६ दिने अभियान अर्न्तगत लैंगिङ्क  हिंसा  विरूद्को लोकगित प्रतियोगिता तपशिलको मिति, समय र स्थान हुने भएकाले सम्पुर्ण लार्इ यो सुचना जानकारी गराइन्छ ।

तपशिल

मितिः २०७५।०८।२२

समयः ठिक १०.०० बजे

स्थानः गैडावाज माध्यमिक विद्यालयको प्रगाणमा

 

नोटः

प्रतियोगि टिमले मंसिर २२ गते विहान ठिक १०.०० बजे सम्म टिम दर्ता गराउन पर्ने छ ।

टिम दर्ता शुल्क रू १०० रूपैया मात्र लाग्ने छ ।

विषयबस्तु लैंगिङ्क हिंसा विरूद्को हुनुपर्नेछ ।

गितको समय ५  मिनेट देखि ७ मिनेट सम्मको हुनुपर्नेछ ।

प्रतियोगि टिमलार्इ उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

आर्थिक वर्ष: