FAQs Complain Problems

मुख्य समाचार

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१५ मिनेट
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क ३५ दिन पछि रू.५०
आवश्यक कागजातहरु: 

१.बाबु आमाको नागरिकता प्रमाणपत्र
२.बिबाह दर्ताको प्रमाणपत्र
३. सुचकको नागरिकता प्रमाणपत्र