१) महावु गाउँपालिकाका प्रत्येक वडावाट गाउँपालिकाको केन्द्रमा रहेको स्वास्थ्य केन्द्रमा आवत जावत गर्दा प्रति शुल्क रू.१२००
२) महावु गाउँपालिका वडा नं. ४, को गिताचाैर वडा नं.५ र ६ को टाकुरी वाट दैलेख जिल्ला अस्पताल सम्म पुर्याउदा शुल्क रू.३५,००।
४) महावु गाउँपालिकाको वडा नं.१,२,३, र ४ वाट दैलेख जिल्ला अस्पतालमा सम्म पुर्याउदा शुल्क रू.२५०० ।
५) जिल्ला सदरमुकाम लगायत अन्य स्थानीय तहवाट अस्पताल पुर्याउदा जिल्ला अस्पताल र अन्य स्थानीय तहको दररेट अनुसार हुनेछ ।