महावु गा.पा. क्षेत्र िभत्रका जग्गा किनबेच गर्दा गा.पा.ले उपलब्ध गराउने घरबाटाे सिफारिस दस्तुर र यस कार्यालयबाट दिइने सिफारिसकाे हकमा दस्तुर र नक्कल दस्तुर यस प्रकार रहेकाे छ ।
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो