यस महाबु गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न भएको छ । उक्त सभाअध्यक्ष श्री जंग बहादुर शाही ज्यूको सभाअध्यक्षमा अपाध्यक्ष श्री मञ्जु कुमारी शर्मा(पाण्डे), १ देखि ६ सम्म वडा अध्यक्ष ज्यूहरु , कार्यपालिका सदस्य ज्यु, प्रमुख प्रशासकीय अधिकृत श्री उदयराज उपाध्याय र गाउँसभा सदस्य ज्यूहरुको उपस्थितमा गाउँसभा सम्पन्न भएको थियो । उक्त गाउँसभामा आ.व.
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो