यस महावुगाउँपालिकाकाे द्राेस्राे गाउँसभा तपसिलकाे मिति, समय र स्थानमा हुनेभएकाले सम्पुर्णा सदस्यहरूलार्इ पत्राचार गरिसकेकाे छ यदि पत्राचार प्राप्त नभए यसै सुचनालार्इ अाधार मानी उपस्थीतीकाे लागि अनुराेध गरिन्छ ।
महावु गा.पा. क्षेत्र िभत्रका जग्गा किनबेच गर्दा गा.पा.ले उपलब्ध गराउने घरबाटाे सिफारिस दस्तुर र यस कार्यालयबाट दिइने सिफारिसकाे हकमा दस्तुर र नक्कल दस्तुर यस प्रकार रहेकाे छ ।