Submitted on: Tue, 02/20/2018 - 12:38    
      
  
     
  	
      
  
  
 
        
    
      
    Submitted on: Tue, 02/13/2018 - 11:11    
    प्रस्तुत  विषयमा यस कार्यलयकाे  मिति २०७४।९।१९ गते प्रकाशित विज्ञापन अनुसार माग भएकाे सवइन्जियर र असिस्टेट सव इन्जिनियर पदकाे उम्मेवादरकाे अन्तवार्ता यस कार्यालयकाे मिति २०७४।१०।१७ र २५ गते प्रकाशित सुचना विविध कारण बस स्थगित भएकाे हुदा तपसिलकाे  मिति, समय, र स्थानमा हुने जानकारी गराइन्छ ।