FAQs Complain Problems

मुख्य समाचार

जन्ममिति प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३००
आवश्यक कागजातहरु: 

निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
बसाई सरी आएको भए सोको प्रमाण पत्र
चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
आवश्यकता अनुसार सर्जमिन मुचुल्का