FAQs Complain Problems

महाबु गाउँपालिका क्षेत्रभित्रका गाउँबाँसीहरूले एम्बुलेन्स भाडामा प्रयोग गर्दा सेवाशुल्क तपशिल बमोजिम हुनेछ ।

देखि

सम्म   

भाडादर   

कैफियत

सबै वडा कार्यालय महाबु अस्पताल       १५००। गैडाबाज बजार आसपास १०००
बाँसि वडा कार्यालय र रिठा  जिल्ला अस्पताल ४०००।  
बाँसि सुवाकोट जिल्ला अस्पताल ४५००।  
गिताचौर जिल्ला अस्पताल ४५००।  
बडाखोला ऐराडि जिल्ला अस्पताल ३०००।  
खरिगैरा जिल्ला अस्पताल ३०००।  
गैडाबाज जिल्ला अस्पताल ५०००।  
काप्रिखोला जिल्ला अस्पताल ५५००।  
काँशिकाध जिल्ला अस्पताल ६०००।  
रानिवन सिमलडाँडा जिल्ला अस्पताल ५०००।  
टाकुरी जिल्ला अस्पताल ६०००।  
जिल्ला अस्पताल सुर्खेत ६५००।  
जिल्ला अस्पताल नेपागञ्ज १३०००।  
माथि उल्लेखित भाडादर महाबु गाउँपालिका स्थायी बसोबास भएका व्यक्तिहरुको हकमा मात्र लागु हुने छ । अन्यको हकमा जिल्ला दररेट अनुसार हुने छ ।
(जेसिबिको भाडा दर प्रति घण्टा ३ हजारका दरले रहेको)