FAQs Complain Problems

Employee advertising

यस महावु गाउँपालिका कर्मचारी, वडाकार्यालयमा कार्यरत कर्मचारी र स्वास्थ्य कर्मचारीहरूको लागि परिचय पत्र बनाउने सम्बन्धि सूचना ।।।।

यस महावु गाउँपालिकाबाट परिचय पत्र बनाउने हुदा सम्बन्धित कर्मचारीहरूले तल दिएको लिंकमा क्विलिक गरी आफ्नो व्यक्तिगत फारम भर्नहुन सम्पुर्ण सम्बन्धि कर्मचारीहरूलाइ अनुरोध गरिन्छ । साथै फारम भर्दा जिमेल एकाउन्ट लगइन गर्नु पर्नेछ ।

Pages