FAQs Complain Problems

Employee advertising

गाउँपालिका बाट प्राप्त हुने प्राकृतिक प्रकोप सहायता कसरी प्राप्त गर्न सकिन्छ ?

प्रहरी सर्जिमिन मुचुल्का, सम्बन्धित वडाको सिफारिस सहित निवेदन दर्ता गर्ने, तोक लगाउने र स्थानिय तहले तोके अनुसारको सहायता उपलब्ध गराउन सकिने छ ।

२०६८ अनुसार गाउँपालिकाको जनसंख्या कति छ ?

२०६८ अनुसार महावु गाउँपालिकाको जनसंख्या १७२७७ रहेको छ ।

महावु गाउँपालिका कुन ठाउँमा पर्छ ?

महावु गाउँपालिका दैलेख जिल्लाको उत्तरी भागमा पर्ने साविकको रानिवन गा.वि.स. हाल महावु गाउँपालिका ४, गैडावाज, मा पर्छ । यो सरमुकाम देखि २२ किलोमिटर टाडा रहेको छ ।

गाउँपालिकाबाट प्राप्त हुने सेवा सुविधाहरू के के हुन्?

गाउँपालिकाबाट जन्मदर्ता, मृत्युदर्ता, बसाइसराइ तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ साथै गैरसरकारी संस्था दर्ता प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुविधा प्रदान गर्न सकिन्छ ।

Pages

//