महिला प्रशिक्षण केन्द्र, सुर्खेत र महावु गाउँपालिकाको साझेदारीमा जनप्रतिनिधि ,कर्मचारी र अन्य सरोकारवाला हरुको लागि बालमैत्री स्थानिय शासन सम्बन्धी प्रशिक्षण कार्यक्रम
२०७५ चैत्र २२ गते देखि २४ गते सम्म (महाबु गाउँपालिकाको सभाहल मा) समपन्न भएको छ।
प्राविधिक शिक्षा तथा तालिम परिषद CTEVT को आर्थिक सहयोगमा यस महावु गाउँपालिकाको गैडावाज मा.वि. मा जुनियर पलब्बर, सिलाइकटाइ, सामुदायिक कृषि कार्यकर्ता, विल्डिङ इल्लेक्टिसियन मा निःशुल्क तिन महिने तालिम संचालन हुदै ।
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो