स्थानियतह ट्रेड युनियन संयुक्त अान्दोलन परिचालन समितिको अान्दोलनलार्इ एेक्यबद्धता जनाउदै महावु गाउँपालिका गैडावाज, दैलेखमा गा.पा. अध्यक्ष,उपाअध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृत ज्यू लार्इ संयुक्त रूपमा ज्ञापन पत्र बुझाउदै ।
लैंगिङ्क हिंसा विरूद्को १६ दिने अभियान अर्न्तगत लैंगिङ्क हिंसा विरूद्को लोकगित प्रतियोगिता तपशिलको मिति, समय र स्थान हुने भएकाले सम्पुर्ण लार्इ यो सुचना जानकारी गराइन्छ ।
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो