महावु गाउँपालिका २, वडाखोलामा गाइ गोरू, रागा भैसी र भेडा बाख्राहरूमा खोरेत रोगको महामारी फैलन गइ ठुलो क्षेति हुन गएकोले रोग लाइ अन्य ठाउँमा फैलन नदिनको लागि महावु गाउँपालिका पशु सेवा शाखाबाट निशुल्क रूपमा भ्याक्सिनेसन कार्यक्रम रहेकोले तहँका गाउँबासीहरूले आफ्नो घरमा पालेका पशु चाैपाय लाइ तपशिलको
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो