नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड टेकुको आयोजकमा "तपाइको स्वास्थ्य हाम्रो अठोट" भन्ने मुल नारा सहित यस महाबु गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुका लागि सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रमका साथै " किशोर किशोरी सहभागिता परिवार नियोजनको सुनिश्चितता " भन्ने नारा सहित छैटौं राष्टिय परिवार नियोजन दिबश सम्पन्न ।।।।
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो