यस महाबु गाउँपालिकाले आयोजना गरेको तिज विशेष "बालबिवाह तथा छाउपडि प्रथाको न्युनिकरणमा मेरो भुमिका" विषयमा तिज गित तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । उक्त कार्यक्रममा दर्ता टिम ८ वटा समूहको सभागिता थियो भने प्रथम स्थान हासिल गर्न सफल जागृति आमा समूह महाबु-२, द्धितिय स्थान हासिल गर्न सफल उद्यम
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो