FAQs Complain Problems

यस महाबु गाउँपालिकाले आयोजना गरेको तिज विशेष "बालबिवाह तथा छाउपडि प्रथाको न्युनिकरणमा मेरो भुमिका" विषयमा तिज गित तथा नृत्य प्रतियोगिता सम्पन्न ।।

यस महाबु गाउँपालिकाले आयोजना गरेको तिज विशेष "बालबिवाह तथा छाउपडि प्रथाको न्युनिकरणमा मेरो भुमिका" विषयमा तिज गित तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । उक्त कार्यक्रममा दर्ता टिम ८ वटा समूहको सभागिता थियो भने प्रथम स्थान हासिल गर्न सफल जागृति आमा समूह महाबु-२, द्धितिय स्थान हासिल गर्न सफल उद्यमशिलता महिला बचत समूह महाबु-४, तृतिय स्थान हासिल गर्न सफल कृषि समूह महाबु-४ र सान्त्वना स्थान हासिल गर्ने होमस्टे आमा समूह महाबु-४, रहेको थियो ।

आर्थिक वर्ष: