अाजभाेली सुचना प्रविधिकाे व्यापक रूपमा प्रयाेग बढी रहेकाे छ । िवघुतिय सुचनाकाे माध्यमवाट प्रत्यक्ष जनताकाे घर दैलाेमा सर्वसुलभ रूपमा सुचना पुर्याउन सकेकाे खन्डमा शुसासनकाे क्षेत्रमा धेरै महत्व पुर्ण उपलब्धिहरू हाँसिल हुन सक्ने महसुस गरि वेवसाइट (mahabumun.gov.np) निर्माण गरिएकाे छ । वेवसाइट स
प्रस्तुत विषयमा यस महावु गाउँपालिका गैडावाजकाे तेस्राे गाउँ सभा तपसिलकाे मिति, समय र स्थानमा हुने भएकाेले हजुरहरूकाे गरिमामय उपस्थितकाे लागि हार्दिक अनुराेध गरिन्छ ।
तपसिल
१. मिति – २०७५ असार १५...
महावु गाउँपालिकाकाे गाउँ सभा तपसिलकाे मिति, समय र स्थानमा हुने भएकाेले गाउँ सभाका सदस्य ज्युहरूकाे उपस्थितिकाे लागि हार्दिक अनुराेध छ । साथै उक्त गाउँसभामा अाफ्नाे कार्यालयकाे वार्षिक कार्यक्रम ...
स्थानीय तहको निर्वाचन २०७९ को लागि यस महाबु गाउँपालिका निर्वाचन अधिकृतको कार्यालय दैलेखमा खटि आउनु भएको निर्वाचन अधिकृत श्री वीरेन्द्र बहादुर के.सी. ज्यू लगायत कर्मचारी र सुरक्षा कर्मीहरुको विदाई कार्यक्रम !!
निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण तथा स्वागत कार्यक्रम !!
विजयी उम्मेदवारहरुलाई बधाई तथा प्रमाण पत्र वितरण कार्यक्रम ।।
भैरवी गाउँपालिका दैलेखबाट सरुवा भई यस कार्यालयमा आउनु भएको प्रशासन अधिकृत छैटौँ श्री अनिल कुमार पाण्डे लाई स्वागत कार्यक्रमको गरिएको एक तस्विर !!
यहि २०७९ बैशाक १ गते देखि ७ सम्म हुने व्यक्तिग घटनादर्ता सप्ताह सफल पारौँ ।
जप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाहरुलाई कानून सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न कार्यक्रमको एक झलक !!!!
जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाहरुलाई कानून सम्बन्धि मिति २०७८।१२।२३ गते र २४ गते सम्म हुने अभिमुखिकरणको एक झलक ।।
टाईपाईविरुद्बको खोप अभियानमा गोष्ठीको एक झलक ।।
"सामाजिक न्याय र लैङ्िगक समानता दिगो बिकासको सुनिश्चितता" भन्ने मुल नाराका साथ ११२ औं अन्तर्राष्ट्रिय नारी दिबश अवसरमा पालिका स्तरीय लोक नृत्य तथा बक्तृत्वकला(महिला हिंसा न्यूनीकरणका लागि मेरो भुमिका)सम्पन्न ।।