FAQs Complain Problems

मुख्य समाचार

७५/७६

गाउँसभामा बजेट पेश भएको विवरण पठाइएको सम्बन्धमा । ( संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति दैलेख , स्थानिय विकास तथा सामुदायिक विकास कार्यक्रम प्रादेशिक समन्वय इकाइ सुर्खेत)

सूचना । सूचना ।। सूचना ।।।

गाउँसभामा पेश भएको विवररण पठाइएको वारे ( संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समितिको कार्यालय दैलेख, स्थानिय विकास तथा सामुदायि विकास कार्यक्रम प्रादेशिक इकाइ सुर्खेत)

आ.व. २०७६।२०७७ को निति/कार्यक्रम तथा बजेट सहित पाचाै गाउँसभा उद्घाटन समारोह सम्पन्न भएको छ ।

दस्तावेज: 

महावु गाउँपालिकाको पाँचाै उद्घाटन समारोह आज सम्पन्न भएको छ । यस महावु गाउँपालिकाले यस आ.व. २०७६।२०७७ का लागि ३४ करोड ३८ लाख २१ हजार ५ सय ९८ रूपैया बजेट विनियोजन भएको छ । - महावु गाउँपालिका, गैडावाज, दैलेख । - सूचना प्रविधि शाखा ।।

Pages