FAQs Complain Problems

मुख्य समाचार

अन्तरवार्ता सारीएकाे सम्बन्धि सुचना

प्रस्तुत  विषयमा यस कार्यलयकाे  मिति २०७४।९।१९ गते प्रकाशित विज्ञापन अनुसार माग भएकाे सवइन्जियर र असिस्टेट सव इन्जिनियर पदकाे उम्मेवादरकाे अन्तवार्ता यस कार्यालयकाे मिति २०७४।१०।१७ र २५ गते प्रकाशित सुचना विविध कारण बस स्थगित भएकाे हुदा तपसिलकाे  मिति, समय, र स्थानमा हुने जानकारी गराइन्छ ।

तपसिल 

१. सवइन्जिनियर ः मिति २०७४।११।११ गते  बिहान ८ बजे 

२. असिस्टेस्ट सव इन्जिनियर ः मिति २०७४।११।११ गते दिउसाे १२ बजे 

स्थान ः महाबुगाँउपालिकाकाे कार्यालय गैडाबाज दैलेख 

नाेट ः अर्न्तर्वातामा अाउदा सक्कल कागकाजहरू ल्याउनु हाेला ।

 

आर्थिक वर्ष: