मुख्य समाचार
दाेस्राे गाँउसभा सम्बन्धी सुचना
यस महावुगाउँपालिकाकाे द्राेस्राे गाउँसभा तपसिलकाे मिति, समय र स्थानमा हुनेभएकाले सम्पुर्णा सदस्यहरूलार्इ पत्राचार गरिसकेकाे छ यदि पत्राचार प्राप्त नभए यसै सुचनालार्इ अाधार मानी उपस्थीतीकाे लागि अनुराेध गरिन्छ ।
तपसिल
मिती ः २०७४ चैत्र ७ गते
समय ः विहान १० बजे
स्थान ः महावुगाउँपालिकाकाे कार्यालय गैडावाज दैलेख ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    