FAQs Complain Problems

मुख्य समाचार

दाेस्राे गाँउसभा सम्बन्धी सुचना

यस महावुगाउँपालिकाकाे द्राेस्राे गाउँसभा तपसिलकाे मिति, समय र स्थानमा हुनेभएकाले सम्पुर्णा सदस्यहरूलार्इ पत्राचार गरिसकेकाे छ यदि पत्राचार प्राप्त नभए यसै सुचनालार्इ अाधार मानी उपस्थीतीकाे लागि अनुराेध गरिन्छ ।

तपसिल 

मिती ः २०७४ चैत्र ७ गते 

समय ः विहान १० बजे

स्थान ः महावुगाउँपालिकाकाे कार्यालय गैडावाज दैलेख ।

 

आर्थिक वर्ष: