मुख्य समाचार
नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड टेकुको आयोजकमा "तपाइको स्वास्थ्य हाम्रो अठोट" भन्ने मुल नारा सहित यस गा.पा. पनि कार्यक्रम सम्पन्न ।।।
नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड टेकुको आयोजकमा "तपाइको स्वास्थ्य हाम्रो अठोट" भन्ने मुल नारा सहित यस महाबु गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुका लागि सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रमका साथै " किशोर किशोरी सहभागिता परिवार नियोजनको सुनिश्चितता " भन्ने नारा सहित छैटौं राष्टिय परिवार नियोजन दिबश सम्पन्न ।।।।