Home » महाबु गाउँपालिका, गाउँसभाको १७ औं अधिबेशनको दोस्रो बैठक सम्पन्न भएको छ । उक्त बैठकमा उपाध्यक्ष श्री मञ्जु कुमारी शर्मा (पाण्डे) ज्यूले बिनियोजन विधेयक, २०८२ र आर्थिक बर्ष २०८२/८३ को लागि रु. ४९ करोड ४०लाख ४२ हजार ७ सय २२ रुपैयाको बजेट पेश गर्नुभएको थियो
महाबु गाउँपालिका, गाउँसभाको १७ औं अधिबेशनको दोस्रो बैठक सम्पन्न भएको छ । उक्त बैठकमा उपाध्यक्ष श्री मञ्जु कुमारी शर्मा (पाण्डे) ज्यूले बिनियोजन विधेयक, २०८२ र आर्थिक बर्ष २०८२/८३ को लागि रु. ४९ करोड ४०लाख ४२ हजार ७ सय २२ रुपैयाको बजेट पेश गर्नुभएको थियो