Home » महाबु गाउँपालिका, गाउँसभाको १७ औं अधिबेशनको दोस्रो बैठक सम्पन्न भएको छ । उक्त बैठकमा उपाध्यक्ष श्री मञ्जु कुमारी शर्मा (पाण्डे) ज्यूले बिनियोजन विधेयक, २०८२ र आर्थिक बर्ष २०८२/८३ को लागि रु. ४९ करोड ४०लाख ४२ हजार ७ सय २२ रुपैयाको बजेट पेश गर्नुभएको थियो
महाबु गाउँपालिका, गाउँसभाको १७ औं अधिबेशनको दोस्रो बैठक सम्पन्न भएको छ । उक्त बैठकमा उपाध्यक्ष श्री मञ्जु कुमारी शर्मा (पाण्डे) ज्यूले बिनियोजन विधेयक, २०८२ र आर्थिक बर्ष २०८२/८३ को लागि रु. ४९ करोड ४०लाख ४२ हजार ७ सय २२ रुपैयाको बजेट पेश गर्नुभएको थियो
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो