भैरबी गाउँपालिकाबाट यस महाबु गाउँपालिकामा सरुवा भै आउनु भएको प्रमुख प्रशासकीय अधिकृत श्री भलाराम पंगालि ज्युलाई यस कार्यालयले स्वागत गरेको केही तस्बिरहरु !!
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो