संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७८।०८।१९ गतेको निर्णय अनुसार यस गाउँपालिकामा कार्यरत असिष्टेण्ट सव-इन्जिनियर श्री गिरिजा रोकाय यस गाउँपालिकाबाट चिङ्गाड गाउँपालिका सुर्खेतमा कामकाजका लागि खटिई जान लागेकका केही तस्वीरहरु !!
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो