भ्रमण वर्ष २०२० सुभारम्भ, नयाँ वर्ष १ जनवरी २०२० र राष्ट्रिय टोपि दिवशको अवसरमा यस महावु गाउँपालिकामा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । साथै कार्यक्रमको उद्घाटन यस महावु गाउँपालिकाको अध्यक्ष श्री जंग बहादुर शाही, उपाध्यक्ष श्री प्रेम कुमारी वुढाले गर्नु भएको थियो ।
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो