महावु गाउँपालिका गैडावाजमा अपांगता परिचय- पत्र बितरण शिबिर सम्पन्न भएको छ । शिबिरको उद्घाटन गाउँपालिका अध्यक्ष श्री जङ बहादुर शाहीले गर्नु भएको थियो भने जिल्ला स्वास्थ्य कार्यालयका श्री बिश्वबन्धु खड्का, जीवन ज्ञावलि र बिमल बिमल बुढाबाट सेवाग्राहीहरुले सेवा लिनु भएको थियो ।
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो