महावु गाउँपालिका दैलेख जिल्लाको उत्तरी भागमा पर्ने साविकको रानिवन गा.वि.स. हाल महावु गाउँपालिका ४, गैडावाज, मा पर्छ । यो सरमुकाम देखि २२ किलोमिटर टाडा रहेको छ ।
गाउँपालिकाबाट जन्मदर्ता, मृत्युदर्ता, बसाइसराइ तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ साथै गैरसरकारी संस्था दर्ता प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुविधा प्रदान गर्न सकिन्छ ।
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो