स महाबु गाउँपालिकामा १० सैयाको महाबु अस्पतालको उद्घाटन भएको छ । अस्पताल उद्घाटन गा.पा. अध्यक्ष श्री जङ्ग बहादुर शाही ज्यु ले गर्नु भएको थियो ।अस्पताल संचालन गर्नका लागि डा. श्री शिशिर गिरि लाई नव नियुक्त गाउँपालिकाले गरेको छ । अब जिल्लामा पाइने सम्पुर्ण सेवा सुबिधा सबै यस महाबु अस्पतालले दिने सूचना सबैलाइ जानकारी गराइन्छ ।
डुङ्गेश्वर गाउँपालिका खेलकुद विकास समिति दैलेखको आयोजकमा हुन भइ रहेको दोश्रो अध्यक्ष कप नगर तथा गाउँपालिका स्तरीय पुरूष भलिवल प्रतियोगिता मिति २०७७।११।०७ गते देखि २०७७।११।१० गते सम्म सञ्चाल हुने भएको हुदाँ इच्छुक टिमले टिम दर्ता गराउन हुन जानकारीको लागि अनुरोध छ ।
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो