महाबु गाउँपालिका कर्णाली प्रदेश दैलेख जिल्लाको उत्तरमा कालीकोट जिल्लासंग जोडिएको पहाडी गाउँपालिका हो । यो गाउँपालिकाको नाम महाबु रहनाको कारण यस ठाउँमा सवैभन्दा ठुलो देवता शिवको अवतारका रुपमा श्री महावै देवताको उत्पति महाबु गाउँपालिका वार्ड नं. ५ वडावनमा भएको र त्यसको अवतार महाबु गाउँपालिकाका वडा नं. ६ स्थीत दैलेखको सवैभन्दा अग्लो ४१६८ मिटर महाबु लेकमा भएको हुँदा यस गाउँपालिकाका जनताहरुको साझा सहमतिले महावु गाउँपालिका नामाकरण गरिएको हो । भौगोलिक अवस्थिति
यस महावुगाउँपालिकाकाे द्राेस्राे गाउँसभा तपसिलकाे मिति, समय र स्थानमा हुनेभएकाले सम्पुर्णा सदस्यहरूलार्इ पत्राचार गरिसकेकाे छ यदि पत्राचार प्राप्त नभए यसै सुचनालार्इ अाधार मानी उपस्थीतीकाे लागि अनुराेध गरिन्छ ।