जिल्ला विकास कार्यालय दैलेखको आ.व.२०७७।०७८ मा वार्षिक बजेट कार्यक्रम अन्तर्गत छोरी बुहारी छात्रवृत्ती, उच्च शिक्षा दलित छात्रवृत्ती र उच्च शिक्षाा अपांग् छात्रवृत्तीका लागि सूचना ।।।
यस महाबु गाउँपालिका, राष्ट्रिय युवा परिषद् र राष्ट्रिय वाणिज्य बैंकको साझेदारीमा सञ्चालित "सहुलितपूर्ण कर्जा सहजीकरणको लागि उद्मशीलता तथा वित्तीय साक्षरता-Generate Your Business/Start Your Business" तालिम मिति २०७७।१०।२३ गते देखि २०७७।१०।२९ गते सम्म कायक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदबाट आमन्त्रित प्रशिक्षक श्री अजुर्न प्रसाद भट्टराइ, नारायणकाजी काशिछ्वा र बालकृष्ण गैरे ज्यु हरूलाइ धेरै धेरै धन्यवाद !
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो