“स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारा सहित महावु गाउँपालिका १, राउटे बजारमा संचालित प्रथम गाउँपालिका स्थरिय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको उद्घाटन माननिय प्रतिनिधिसभा सदस्य श्री रविन्द्रराज शर्मा ज्यु बाट उद्घाटन तथा सोको अध्यक्षता महावु गा.पा.का अध्यक्ष श्री जंग बहादुर शाहीले गर्नु भएको थियो । सो कार्यक्रममा विभिन्न झाकी प्रद्र्शन गरिएको थियो र उक्त कार्यक्रम असार ५ गते सम्म संचालन हुने छ ।
https://www.facebook.com/reel/862503266586348 विद्यार्थी, विद्यार्थीका अधिभावकहरुको लागि जीवन रुपान्तरण लक्ष्य निर्धारण सम्बन्धी प्रत्येक महाबु गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा २ दिने क्षमता विकास तालिमको भिडियो