FAQs Complain Problems

मुख्य समाचार

मोवाइल एप बारे सूचना ।।

हाम्राे महावु गाउँपालिकाकाे माेवाइल एपशुरूभएकाे छ । माेवाइल एप डाउनलाेड गर्नलार्इ अाफ्नाे माेवाइलकाे play store मा गएर mahabu rural municipality search गरी डाउनलाेड गर्न सक्नु हुनेछ र गाउँपालिकाकाे सुचना सवै माेवाइल एपमा हेर्न सक्नुहुनेछ । तपाइहरूकाे महत्वपुर्ण सुझाव तथा प्रतिक्रियाकोअपेक्षा गरेका छाै ।

आर्थिक वर्ष: