अाजभाेली सुचना प्रविधिकाे व्यापक रूपमा प्रयाेग बढी रहेकाे छ । िवघुतिय सुचनाकाे माध्यमवाट प्रत्यक्ष जनताकाे घर दैलाेमा सर्वसुलभ रूपमा सुचना पुर्याउन सकेकाे खन्डमा शुसासनकाे क्षेत्रमा धेरै महत्व पुर्ण उपलब्धिहरू हाँसिल हुन सक्ने महसुस गरि वेवसाइट (mahabumun.gov.np) निर्माण गरिएकाे छ । वेवसाइट स
डा. श्री शिशिर गिरिको स्वागत कार्यक्रम तथा महाबु अस्पताल भवन उद्धघाटन कार्यक्रम ।।
सहुलियत कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तीय साक्षरता तालिम सपन्न ।।।
यस महाबु गाउँपालिकाको आठाैँ गाउँसभा (हिउदे गाउँसभा) उद्घाटन समारोह आज सम्पन्न भएको छ । उक्त गाउँसभाको उद्घाटन समारोह गाउँपालिका अध्यक्ष श्री जंग बहादुर शाहीले गर्नु भएको थियो ।
"लैैंगिक हिंसा अत्यको प्रतिवद्धता व्यक्ति सामाज र सबैको एक्यबद्धता" मंसिर १० देखि २५ मंसिर २०७७ (25 November -10 December 2020) उद्धघाट समारोह सम्पन्न
विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा सम्पुर्ण जिल्ला स्थित सम्पुर्ण महावु गाउँपालिका बाँसीहरूमा सु-स्वास्थ्य दृर्घायूको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाै ।
हाल विश्व भर फैलिभएको कोराना कोभिड-१९ लाइ नियन्त्रण गर्नका लागि इन्ददल गुल्म काडाचाैर व्यारेकबाट उपसेनानी श्री योगेन्द्र बहादुर गुरूङको नेतृत्वमा ११ जनाको टोलि लाइ यस महावु गाउँपालिकाले प्रशंसा पत्र सहित विदाइ गरिएको एक छलक
साताैँ गाउँसभाको उद्घाटनको समारोह ।
कोराना भाइरस (कोभिड-१९) मिति २०७७।०३।०८ गते सम्मको प्रतिवेदन
कोराना भाइरस (कोभिड-१९) को मिति २०७७।०३।०४ गते सम्मको रिपाेट
कोराना भाइरस (कोभिड-१९) को मिति २०७७।०२।३० गते सम्मको रिपोट