मुख्य समाचार
टाईपाईविरुद्बको खोप अभियानमा गोष्ठीको एक झलक ।।
यहि चैत्र २४ गते बाट संचालन हुने टाईफाई रोग विरुद्ध खोप अभियान संचालन हुने भएको हुदाँ आफ्ना नानीबाबुहरुलाई नजिक पर्ने स्थान (विद्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य ईकाइहरु) मा सर्म्पक गरि १५ महिना माथिका र १५ वर्षका मुनिका बालबालिकाहरुलाई खोप लगाउन हुन जानकारी गराईन्छ ।