मुख्य समाचार
यस महावु गाउँपालिका कर्मचारी, वडाकार्यालयमा कार्यरत कर्मचारी र स्वास्थ्य कर्मचारीहरूको लागि परिचय पत्र बनाउने सम्बन्धि सूचना ।।।।
यस महावु गाउँपालिकाबाट परिचय पत्र बनाउने हुदा सम्बन्धित कर्मचारीहरूले तल दिएको लिंकमा क्विलिक गरी आफ्नो व्यक्तिगत फारम भर्नहुन सम्पुर्ण सम्बन्धि कर्मचारीहरूलाइ अनुरोध गरिन्छ । साथै फारम भर्दा जिमेल एकाउन्ट लगइन गर्नु पर्नेछ ।
फारम भर्नु पर्नेः
नामथर (नेपाली र अंग्रेजी)ः
पद/तह/श्रेणी (नेपाली र अंग्रेजी)ः
स्थायी ठेगानाः
नागरिकता नंः
कर्मचारी संकेत नंः
कार्यरत कार्यालयः
मोवाइन नं.ः
ब्लड ग्रुपः
फोटोः
दस्तखतः