FAQs Complain Problems

मुख्य समाचार

सूचना । सूचना ।। सूचना ।।।

यस महाबु गाउँपालिका कार्यपालिकाको मिति २०७७।०६।३० गते बैठकको निर्णय अनुसार आउदै गरेको महान पर्व बडादशैमा हुने भिडभाडलाइ रोकि बिश्वभर फैलिएको कोभोड-१९ महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन सम्पुर्ण महाबु बासी नागरिकहरु लाई स्वास्थ्य सजकता अपनाइ महामारी फैलन नदिन गाउँपालिका क्षेत्र भित्र परम्परागत रुपमा मनाउदै आएको देवि देवता मन्दिरमा हुने पुजाआजा कार्यक्रममा मानिसको भिड लगाउन ( पुजारी बाहेक) रोक लगाउने, मदिरा उत्पादन, बिक्री बितरण र ओसारपसार सेवन एवम जुवा तास खेल्ने कार्यलाई नियन्त्रण गर्ने सम्बन्धि निर्णय भएको हुदा माथी उल्लेखित निषेध कार्यहरु नगर्न नगराउन हुन अनुरोध छ ।

आर्थिक वर्ष: